हामी सदैव यहाँहरूकाे सेवारत छाैँ

निश्चित मूल्य परियोजनाहरू

समयमै पुनः प्राप्त गर्नुहोस्

सन्तुष्टिको गारेन्टी

हाम्राे बारेमा

एस.पि. पब्लिकेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी प्रा. लि एक बह–ुउद्देश्यीय कम्पनी हो । हामी प्रकाशन, मिडिया र प्रविधी सम्बन्धी सबै काम गर्दछौँ । हामी सञ्चार सम्बन्धी सबै खाले तालिमहरु दिनेछौँ जहाँ लामो समयदेखी सञ्चार माध्याममा काम गर्दै आइरहनु भएका हाम्रा दक्ष प्रशिक्षकहरु खटिनुहुने छ । पुस्तक तथा पत्रपत्रिका प्रकाशन, डिजाइन, जुनसुकै मिडियामा विज्ञापन पठाउनुपरेमा हामी सहयोग गर्दछौँ । गित संगित तथा म्युजिक भिडियो निकाल्न, बजार व्यवस्थापन गर्न र ब्याकटोन दर्ता, कर्मचारी वा जागिर आवस्यक परेमा तथा आइटी सम्बन्धी सबै काम हामी गर्दछौँ । साथै टिकेटिङको काम, विल तिर्ने काम, रिचार्ज तथा टपअप सेवा, कुनैपनि बैंकमा पैसा जम्मा गर्न वा पठाउन, सिमकार्ड तथा डिसहोम चाहिएमा हामी नेपालको सबै ठाउँमा सेवा उपलब्ध गराउनेछौँ । तपाइको माग अनुसारको वेवसाइट, न्युज पोर्टल वेवसाइट, इ–कमर्स वेवसाइट अनलाइन रेडियोको वेवसाइट पनि हामी बनाइदिन्छौँ । साथै हामीले यसै संस्थाबाट एउटा अनलाइन रेडियो www.radiobrindaonline.com.np र अनलाइन पत्रिका www.jillakhabar.com पनि सञ्चालन गरेका छौँ ।

हाम्रो सेवाहरू

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।
वेव डिजाइन

हामी यहाँहरूकाे पुर्ण सुरक्षाका साथ वेव डिजाइन डेभलप साथै एप म्यानेज गर्नेछाैँ ।

डिजाइन

हामी यहाँहरूकाे चाहना र अावस्यकता अनुसार हरेक किसिमका डिजाइनका कार्यहरू गर्नेछाैँ ।

फाेटाेग्राफी

हामी यहाँहरूकाे चाहना अनुसार फाेटाेग्राफी तथा भिडियाेग्राफी गर्नेछाैँ ।

एप निर्माण

हामी यहाँहरूकाे माग र चाहना बमाेजिम एन्ड्राेएड वा एप्पल भर्सन माेबाइल एपहरू निर्माण गरिदिनेछाैँ ।

हाम्रा सन्तुष्ठ ग्राहकहरू

न्युज पाेर्टल वेव डिजाइन

जिल्लाखबर डटकम बेलकाेटगढी ४ नुवाकाेट www.jillakhabar.com

न्युज पाेर्टल वेव डिजाइन

कम्पनपाेष्ट डटकम टाेखा १५ काठमाडाै www.kampanpost.com

रेडियाे सहित न्युज पाेर्टल डिजाइन

शुभेक्षा एफ एम 96.6 मेगाहर्ज जैमिनी १ कुश्मिसेरा बागलुङ www.shubhekshafm.com.np

रेडियाे सहित न्युज पाेर्टल डिजाइन

रेडियाे बृन्दा अनलाइन चन्द्रागिरी १३ काठमाडाै । www.radiobrindaonline.com.np

लाेगाे डिजाइन तथा थिम निर्माण

टिभी बर्गसत्ताअनलाइन

वेव डिजाइन

अलइनवनगेट डटकम टेक्सास अमेरीका www.allinoneget.com

न्युज पाेर्टल वेव डिजाइन

दैनिक नेपाली समाचार

काठमाडाै नेपाल । dainiknepalisamachar.com

हाम्रो ईमानदारीको अन्वेषण गर्नुहोस्

हाम्राे टिम

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।
सुजन प्रेमी ९८४९८५३३८५

डाइरेक्टर/वेव डिजाइनर/डेभलपर Founder & CEO

पुजन सुवेदी

व्यवस्थापक

2०००+

हामीले सम्पन्न गरेका कार्यहरू

२०००+

सन्तुष्ट ग्राहकहरू

1,000+

सकारात्मक प्रतिक्रियाहरू

1,500+

हाम्रा कार्यक्रमहहरू

विवरण

हामी तपाइँका आवश्यकताहरू बुझ्दछौं र तपाईंलाई अनुकूलित गर्न दिइन्छ तथापि तपाइँ चाहानुहुन्छ:

छिटाे कार्य

हामी यहाँहरुको आवस्यकतालाई मध्यनजर गरी समयमै कार्य सम्पन्न गरेर यहाँहरुलाई सुम्पिने छौँ ।

मोबाइलको लागि अनुकूलित

हामी यहाँहरुको वेवसाइट मोबाइल अनुकुलीत रुपमा डिजाइनि गर्नेछौँ जुन सिधै माेबाइलकाे ब्राउजरमा गएर खोल्न सकिन्छ ।

सरल र व्यवहारीक मुल्य

प्रविधीको प्रयोग संगै प्रतिस्पर्धा पनि बढिरहेको छ । यसमा कति अन्जान ग्राहकहरु अलमल्ल पर्न सक्छन् केहीले त अव्यवहारीक मुल्य तिर्न समेत बाध्य भएका हुन्छन् तर हामी मुल्यमा एकरुपता र व्यवहारिकता कायम गर्दछौँ ।

सुरक्षाकाे प्रत्याभुती

अहिले काम गर्नुभन्दा सुरक्षित संग काम गर्नु बढी जरुर छ यसैकारण पनि हामी यहाँहरुको सुरक्षालाई प्रत्याभुती दिदै काम गर्नेछौँ ।

रकम भुक्तानीका लागि ९८४९८५३३८५ नम्बर मा इसेवा वा खल्ती र अन्य बिद्युतीय माध्यामबाट पनि भुक्तानी गर्न सकिन्छ । रकम भुक्तानी गरेपछि वा थप जानकारीका लागी सोही नम्बरमा तुरुन्त फोन गर्नुहोला ।

हाम्राे सेवा

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।

रू ५००

प्रति महिना

  • अनलिमिटेड स्टाेर
  • ३ डाेमेन प्रयाेग गर्न सकिने
  • अनलिमिटेड ब्याण्डविथ
  • श्राेत सुरक्षा
  • छिटो र विश्वसनीय
  • 24/7 ग्राहक सहयोग
  • सहयोग चाहियो ? ९८४९८५३३८५ मा फोन गर्नुहोस्
.com डाेमेन

रू.100

प्रती महिना

  • २ इमेल सित्तैमा
  • DNS व्यवस्थापन
  • इमेल फर्वाड र डाेमेन फर्वाड सुविधा
  • सत्रुहरूबाट पुर्ण सुरक्षण
  • छिटो र विश्वसनीय
  • 24/7 ग्राहक सहयाेग
  • सहयोग चाहियो ? ९८४९८५३३८५ मा फोन गर्नुहोस्
अन्य सेवाहरू

  • डाेमेन हेस्टिङ
  • वेवसाइटका अन्य कुराहरू
  • SSL तथा सुरक्षा सर्टिफिकेट
  • डिजाइन तथा छपाइ
  • सञ्चार सम्बन्धी कार्य र तालिम
  • बिज्ञापन एजेन्सी
  • समाचार नेटवर्किङ
  • अनलाइन रेडियाे www.radiobrindaonline.com.np
  • अनलाइन पत्रिका www.jillakhabar.com

यहाँहरूकाे मिठास

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।

 संधै हजुरको पक्षमा र खुशीमा कार्य गर्दछौँ । हामी यहाँहरुसंग कालान्तर सम्म सहकार्य गर्न चाहन्छौँ यसकारण पनि हामी यहाँसंगको सम्बन्धमा मिठासता ल्याउन इमान्दारिताका साथ काम गर्नेछौँ ।

सुुजन प्रेमी CEO

हामीलाई किन छान्नु हुन्छ?

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।
व्यवसाय
बृद्दीका लागि

 हामी यहाँहरुको हरेक व्यवसायमा साथ दिनेछौँ । व्यवसायको वेवसाइट बनाउने, विज्ञापन गराउने देखी लिएर हर प्रकारका सहयोगहरु गर्नेछौँ । यसकारण पनि यहाँहरु हामीसमझ जोडिन आवस्यक छ । 

असीमित
संशोधन

 प्रविधिमा भैरहेको असिमित परिवर्तनले तपाईँ आफैपनि अलमल्ल परिरहनुभएको हुन्छ तर हामी यहाँहरुका असिमित परिवर्तनलाई साथ दिनेछौँ । यस्तै साथ र सहयोगका लागि नै यहाँहरुले हामीलाई नै छान्नुहुन्छ ।

पुर्णता

हर कुरामा पुर्णता हुनु जरुरी हुन्छ । हामी यहाँहरुसंग सहयात्रा गरिसकेपछि यहाँहरुको आशा र चाहनालाई पुर्णता दिन प्रतिबद्द रहनेछौँ ।

पुर्ण अनुभव

हामी कुनैपनि कार्य अनुभव र सिपविना गर्दै गर्दैनौँ । काम गर्दा सिप, अनुभव तथा दक्षता ठुलो कुरा हो त्यसकारण हामी यहाँहरुको अवस्यकतामा आफ्नो अनुभव दाँजेर मात्र अगाडी बढ्नेछौँ । यदी हामीमा अनुभव नभए हामी यहाँहरुलाई निर्धकका साथ व्यक्त गर्नेछौँ ।

सशस्त्र
समय सीमा

हर कुराको समयसिमा तोकिएको हुन्छ हामी पनि सोही समयसिमामा रहेर कार्य गर्दछौँ । समय हामी दुवैको महत्वपुर्ण कुरा हो यसकारण हामी यहाँहरुको समयसिमालाई कडाइकासाथ ख्याल गरेर कार्य गर्दछौँ ।

प्रतिष्ठित र वैधानिक कम्पनी

हाम्रो कम्पनी नेपाल सरकार कम्पनी रजिष्टार्डको कार्यलय त्रिपुरेश्वर र सम्बन्धित निकायबाट स्विकृत प्राप्त कम्पनी हो । हामी सेवा दिन्छौँ कर तिर्छौँ । हामी पुर्ण अनुभवका साथ काम गर्दछौँ र सेवा दिन्छौँ र त हामी यहाँहरुको माझ प्रतिष्ठित कम्पनी भएका छौँ । हाम्रो कम्पनीले प्रकाशन, सञ्चार र प्रविधिसम्बन्धी सबै सेवा प्रधान गर्नेहुँदा यहाँहरुमाझ अझै प्रतिष्ठा कमाएका छौँ ।

आजै हाम्रो साथ यात्रा

हाम्राे ब्लग हेर्नुहाेस्

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।
टप सर्चीङ डाेमेन तथा वेवसाइट बिक्रिमा 9849853385
३ वटा न्युज पाेर्टल र १ वटा इकमर्स वेवसाइटकाे डाेमेन बिक्रिमा छ अावस्यक पर्नेले सम्पर्क गर्नुहाेला । फुल वेवसाइट डिजाइन गरेर पनि दिइन्छ । नाेट: यि डाेमेनहरू टप सर्चीङ लिस्टभित्रका डाेमेन…
हामी देशकाे सबै ठाउँमा गइ सञ्चार सम्बन्धी सम्पुर्ण तालिम दिनेछाैँ ।
सञ्चार सम्बन्धी सम्पुर्ण तालिमका लागि सिधै ९८४९८५३३८५ मा सम्पर्क गर्न सक्नुहुन्छ । सञ्चारमाध्याममा लामाे अनुभव बटुलेका सञ्चारकर्मी तथा मिडिया इन्जिनिएरबाट तालिम प्रधान गरिने छ ।

थप जानकारी इमेलमा प्राप्त गर्न न्यूजलेटरको सदस्यता लिनुहोस्

हामीलाइ यक क्लिकमै भेट्नुहाेस्

हामी तपाईंको आवश्यकता बुझ्दछौं र गुणस्तरको कामहरू प्रदान गर्दछौं।
हाम्राे बारेमा

ठेगाना:- बेलकाेटगढी ४ नुवाकाेट नेपाल । फाेन नं ९८४९८५३३८५ र ९८१३९८५५४०

E-mail:

mail2spct@gmail.com

सामाजिक सञ्जालमा हामी

हाम्राे बारेमा

ठेगाना:- बेलकाेटगढी ४ नुवाकाेट नेपाल । फाेन नं ९८४९८५३३८५ र ९८१३९८५५४०   E-mail:-  mail2spct@gmail.com

फेसबुकमा हामीलाइ भेट्नुहाेस्

युटुवमा हेर्नुहाेस्